टी–२० विश्वकप अभ्यास खेल : नेपाललाई क्यानडाको १६२ रनको चुनैतीपूर्ण लक्ष्य - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, माघ २० गते । आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ । चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर...