उत्तरी नाइजेरियाका तीनवटा गाउँमा आक्रमण, कम्तिमा ४६ को मृत्यु - ekantipur.com
Source: kant
नाइजर राज्य प्रहरी प्रवक्ता वासिउ अबियोडुनले बन्दुकधारीहरूले टुङ्गर माकेरी गाउँमा आक्रमण गरेको र त्यहाँबाट कोन्कोसोतर्फ लागेको बताए ।