अमेरिकाले छिमेकी देशका राष्ट्रपतिको टाउकोको मूल्य तोक्यो, पक्राउ गर्न सघाउनेलाई ५ करोड डलर दिने - pradeskhabar.com
Source: pkbr
काठमाडौं । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्याएको छ। अमेरिकी प्रशासनले मादुरोलाई “विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करहरू मध्ये एक” भएको