एमाले महाधिवेशन: नेतृत्व चयनका लागि आज मतदान हुँदै - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ । मंगलबार बिहान १० बजेपछि मतदान तालिका सर्दै साँझ लाइन बसेका प्रतिनिधिहरू २ घण्टा लाइन बसेपछि मतदान स्थगित भएको थियो । उनीहरू राति मतदान स्थगित भएको सूचनापछि बासस्थल गएका थिए । आज […]