शेयर खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना निकालेर नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो । आफ्नै कारोबार प्रणाली (टीएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिइएको छ । […]