भारतीय स्मार्ट स्कुटर ‘एथर रिज्टा’ अब नेपालमा, साउन ३० मा भृकुटीमण्डपमा सार्वजनिक हुने - www.lokpath.com
Source: LKPT
काठमाडौं । भारतीय बजारमा निकै लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘एथर’ नेपाल भित्रिएको छ । व्यावसायिक घरान ‘वैद्य इनर्जी’ले एथरलाई नेपाल भित्र्याएको हो । नेपाली परिवहन तथा मोबिलिटी क्षेत्रमा सबैभन्दा ठूलो प्रदर्शनी नक्सा मोटर शो २०२५ को अवसरमा, आगामी साउन ३० गते (अगस्ट १५) राजधानीको भृकुटीमण्डप मा एथर रिज्टा पहिलो पटक सार्वजनिक गरिनेछ । एथर रिज्टा भारतमा […]