Redirecting...

मौसम खुलेपछि गोरखाबाट देखिएको मनास्लु हिमाल - nepalbahas.com

मौसम खुलेपछि गोरखाबाट देखिएको मनास्लु हिमाल - nepalbahas.com
Source: nepb

१९ असोज, काठमाडौं । लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ । मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहीहरू आरोहण गर्न सफल भएका छन् । तस्विर: टार्जेन लिम्बु, नेपाल न्यूज बैंक  …