Redirecting...

एमाले महाधिवेशन बन्दसत्र ३ बजेदेखि सुरु हुने, यस्तो बन्दैछ केन्द्रीकमिटि - www.sidhakura.com

एमाले महाधिवेशन बन्दसत्र ३ बजेदेखि सुरु हुने,  यस्तो बन्दैछ  केन्द्रीकमिटि - www.sidhakura.com
Source: dhku

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याउदै केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरेको जनाइएको छ ।