नवनियुक्त महिला तथा बालबालिका मन्त्रीद्वारा पदभार ग्रहण - www.drishtinews.com
Source: dist
काठमाडौँ । नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालयमा पदबहाली गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नाम, श्रम, […]