क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ, अख्तियारको नियन्त्रणमा - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेको हो। पोखरा विमानस्थल निर्माण लगायतमा भएको भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गरिरहेको थियो। संसदीय समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै छानबिन गर्न अख्तियारमा सिफारिस गरेको थियो। प्राधिक…