अष्टलक्ष्मीले भनिन्- म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौं - www.onlinekhabar.com
Source: onkh
केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, 'म अब चुनाव उठ्दिनँ । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।'