राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा कांग्रेस बाहेकका दलको असहमति - www.drishtinews.com
Source: dist
काठमाडौं । निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा नेपाली कांग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूले असहमति जनाएका छन् । सत्तारुढ नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले कार्यविधिलाई संविधान, लोकतन्त्र र दलको स्वायत्तताविपरीत भन्दै विरोध गरेका छन् । बिहीबार नेकपा (एमाले) […]