गगन-विश्वले संस्थापन पक्षलाई पठाए ८ बुँदे प्रस्ताव - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । संस्थापन पक्ष र पार्टी सभापति शेरबहादुर देउवासँग पटकपटक वार्ता भएपनि सहमति जुट्न नसकेपछि आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाएको हो । वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले संस्थापन पक्षलाई आठ बुँदे प्रस्ताव […]