Redirecting...

गाजामा भवन भत्कँदा कम्तिमा ५ को मृत्यु - ekantipur.com

गाजामा भवन भत्कँदा कम्तिमा ५ को मृत्यु - ekantipur.com
Source: kant

गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा कम्तिमा ५ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस घटनामा एकै परिवारका तीन सदस्य (७२ वर्षीय मोहम्मद हमौदा, उनकी १५ वर्षीया नातिनी र उनकी बुहारीको मृत्यु) भएको अल-शिफा अस्पतालले जनाएको छ।