Redirecting...

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ? - www.drishtinews.com

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ? - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो । […]