फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु - www.onlinekhabar.com
Source: onkh
केन्द्रले मलाई अब घर जानू भनिरहेको छ । तर थप उपचार, लामो समयको पुनर्वास र महँगा औषधिहरूका लागि धेरै खर्च लाग्छ ।