संकटको निकासः एक वाम, एक ठाम - www.drishtinews.com
Source: dist
एमाले अध्यक्ष केपी शर्मा ओली हठ, अहंकारले देशमा उथलपुथल मात्र भएको छैन, त्यसले एमाले स्वयंलाई कमजोर बनाउँदै लगेको छ । पुष्पलालले स्थापना गरेको मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताले हाँकेको एमाले ओलीकालमा आएर दोबाटोमा उभिनुपर्ने अवस्था आएको छ । जतिपटक अध्यक्ष, जतिपटक प्रधानमन्त्री भए पनि ओलीले आफ्नो स्वभाव परिवर्तन नगर्दासम्म कम्युनिष्टबीचको सहकार्य सम्भव छैन । ओलीको […]