Redirecting...

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग - www.osnepal.com

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग - www.osnepal.com
Source: osnp

काठमाडौं नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष विकास दुगड र संघका निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले माननीय अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। […] The post नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग appeared first on OSNepal.