Redirecting...

कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक किन बोलायो ? - farakdhar.com

कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक किन बोलायो ? - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक तय गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ । बैठकले पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ।