‘बिरामी’ भएको भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखद्वारा बाटोमै मुख्यमन्त्री नियुक्त र शपथ, यस्तो छ पर्दाभित्रको खेल - www.lokpath.com
Source: LKPT
काठमाडौं । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नेकपा (एमाले)का सांसद सरोजकुमार यादवलाई नियुक्त गरेपछि त्यसले विवादको रूप लिएको छ । प्रदेश प्रमुख सुमित्राले आइतबारको मिति राखेर यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकोमा आज सोमबार बिहान सबेरै बर्दिबासको पानस होटलमा शपथ गराएकी हुन् । आज बिहान ४ बजे कामचलाउ मुख्यमन्त्री जीतेन्द्रकुमार सोनललाई आफू […]