चेम्बरद्वारा आर्थिक नीतिगत स्थायित्वको माग - www.samayapost.com
Source: smyp
नेपाल चेम्बर अफ कमर्सले आर्थिक नीतिगत स्थायित्वका निम्ति सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुुमार अग्रवालसहितको पदाधिकारीको टोलीले आज सरकारका नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग भेटवार्ता गरी आर्थिक नीतिगत स्थायित्व नभएसम्म निजी क्षेत्रको मनोबल र लगानीप्रति आकर्षण बढ्न नसक्ने बताएका हुन् । एकातर्फ नीतिगत परिवर्तनको जोखिम अर्कोतर्फ आन्दोलन र तोडफोडको डरले व्यवसायीहरु त्रसित अवस्थामा […]