हङकङमा भेटिएका ती स्मार्ट सर्भर जो पार्ट टाइमर होइन, रेस्टुरेन्ट मालिक रै’छन् - nepalkhabar.com
Source: nkkb
हङकङमा जन्मे-हुर्केको, सुन्दर मुहार अनि सुगठित जिउडाल र बानीबेहोरा भएका एक जना जेनजी युवासँग छोटो साक्षात्कार भयो एक दिन। पछि जब उनको बारेमा सुने/बुझेँ र अझ उनको समूहले एचकेयू अर्थात् हङकङ विश्वविद्यालयमा गरेको अनुसन्धान र उपलब्धिबारे थाहा पाएँ, गम खाँदै एउटा हिन्दी कहावत सम्झन पुगेँ, ‘जो दिख्ते है ओ है हि नहीँ, और जो है ओ दिख्ते नहीँ’ अर्थात् &ls...