रेशम चौधरीको आममाफीविरुद्ध रिटमा आज सर्वोच्चमा सुनुवाइ - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको छ । गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ जनाको बाँकी कैद सजाय मिनहा गरेका थिए । सोही […] The post रेशम चौधरीको आममाफीविरुद्ध रिटमा आज सर्वोच्चमा सुनुवाइ appeared first on Makalu Khabar : makalukhabar.com.