Redirecting...

एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु - nepallive.com

एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु - nepallive.com
Source: nliv

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ ।