रोकिएको तनहुँ जलविद्युत् प्रसारण लाइन निर्माण पुनः सुरु - jalasarokar.com
Source: jlso
तनहुँ,: पटक–पटक रोकिँदै आएको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को निर्माण कार्य पुनः गतिशील बनेको छ । आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन निर्माण अवरुद्ध हुने मुख्य कारण वन क्षेत्र प्रयोग र रुख कटान स्वी...