सहज छ प्रत्यक्ष प्रधानमन्त्री ? - annapurnapost.com
Source: anna
नेपालको संविधान २०७२ अनुसार नेपाल एक संघीय संसदीय गणतन्त्र हो, जहाँ कार्यकारी अधिकारसहित प्रधानमन्त्री संसद्बाट निर्वाचित हुन्छन्। तर, पछिल्ला वर्षहरूमा भइरहेका निरन्तर सरकार परिवर्तनका कारण यो प्रणालीमा राजनीति अस्थिरसहित धेरै समस्या देखिएका छन्। यसैबीच, केही व्यक्ति र समूहले प्रत्यक्षरूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग …