कांग्रेस कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित ३ जना सिफारिस - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले कालीकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि तीन जना आकांक्षीको नाम सिफारिस गरेको छ । युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम केन्द्रमा पठाइएको जिल्ला सभापति अम्बबहादुर शाहीले बताए । सिफारिस हुनेहरुमा सभापति शाही र सीता रावल पनि रहेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ…