Redirecting...

२१ अंकले घट्याे सेयर बजार, ५ अर्ब ३३ करोडकाे काराेबार - www.onlinepana.com

२१ अंकले घट्याे सेयर बजार, ५ अर्ब ३३ करोडकाे काराेबार - www.onlinepana.com
Source: onpa

काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेकाे छ। नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा कायम भएको हो । आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ वटा कम्पनीको मूल्य घटेको छ । आज ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ५ अर्ब ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सागर डिस्टिलरीको ४३ करोड ६९ लाख रुपैयाँकाे सर्वाधिक कारोबार भएको छ । The post २१ अंकले घट्याे सेयर बजार, ५ अर्ब ३३ करोडकाे काराेबार appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).