महाधिवेशन स्थलबाट ओलीको गर्जन : लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ - www.ukeraa.com
Source: uker
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र पुराना राजनीतिक दलहरूको सान्दर्भिकता सकियो भन्ने भाष्यलाई पूर्णतः खारेज गरेका छन्। पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा उनले एमाले ‘अजम्बरी’ शक्तिको रूपमा स्थापित भइसकेको दाबी गरे। साथै उनले एमाले अब ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा अगाडि बढिसकेको बताए। देशमा अस्थिरता र आक्रमणका बीच प…