Redirecting...

जेनजी आन्दोलनपछि देशको अर्थतन्त्र २५ वर्षपछि धकेलियो : केपी शर्मा ओली - www.lokpath.com

जेनजी आन्दोलनपछि देशको अर्थतन्त्र २५ वर्षपछि धकेलियो : केपी शर्मा ओली - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका कारण देशले असाधारण क्षति व्यहोरेको भन्दै कटाक्ष गरेका छन् । युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् । उनले जेनजी आन्दोलनका नाममा सिंहदरबारदेखि विभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई ध्वस्त बनाइएका कारण अर्थतन्त्रमा नै असर परेको बताए । ‘अहिले उनीहरु […]