६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा (सूची) - www.drishtinews.com
Source: dist
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको छ । उनीहरूलाई सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ । मंगलबार गरिएको यो निर्णय सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।