शोभा पाठक न्यायको माग गर्दै साइबर ब्युरोमा उपस्थित - www.osnepal.com
Source: osnp
काठमाडौं – शोभा पाठकले न्यायको माग गर्दै आज साइबर ब्युरोको भोटाइटीमा उपस्थित भइन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत आफ्नो र अन्य पीडितहरूको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै जनतालाई न्यायको आवाज उठाउन आग्रह गरेकी छिन्। पोस्टमा उनले लेखेकी छिन्, “सबैले न्यायको आवाज उठाइदिनुहोला, नविन्द् अर्याललाई सोध्दिनुहोला। के मलाई न्याय पाउनका लागि मर्नु पर्छ? हामी सबैजना बोलेकै भरमा पक्राउ […] The post शोभा पाठक न्यायको माग गर्दै साइबर ब्युरोमा उपस्थित appeared first on OSNepal.