उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ - nepallive.com
Source: nliv
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन्।