सुमाे दुर्घटना अपडेट: मृतक ६ जना मध्ये ४ को सनाखत - www.imagekhabar.com
Source: imkh
काठमाडौं। हेटौंडाकाे भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदीमा सुमाे दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटना भएको हो। मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका-४ का ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका […] The post सुमाे दुर्घटना अपडेट: मृतक ६ जना मध्ये ४ को सनाखत appeared first on Imagekhabar - Online News Portal of Nepal.