चितवनमा स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी - www.makalukhabar.com
Source: mkkb
चितवन । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको मङ्सिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख निर्मल घिमिरेकाअनुसार गत आवको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा […] The post चितवनमा स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी appeared first on Makalu Khabar : makalukhabar.com.