ललितपुरमा पानीका ११ नमुनामा कोलिफर्म, हैजा फैलिने जोखिम - www.onlinekhabar.com
Source: onkh
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले ललितपुरका केही क्षेत्रमा गरिएको पानी परीक्षणमा दिसाबाट फैलिने जीवाणु कोलिफर्म फेला परेको बताए ।