Redirecting...

राष्ट्रिय सभाको निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने काँग्रेसको निर्णय - www.drishtinews.com

राष्ट्रिय सभाको निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने काँग्रेसको निर्णय - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ । काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो । काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने भएको […]