Redirecting...

चितवनमा कारले दुई वटा मोटरसाइकल ठक्कर दिँदा तीन जना घाइते - www.lokpath.com

चितवनमा कारले दुई वटा मोटरसाइकल ठक्कर दिँदा तीन जना घाइते - www.lokpath.com
Source: LKPT

चितवन । चितवनमा आज (सोमबार) कारले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ र बा प्र ०६–००१ प ९३९१ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–११ […]