विद्यमान सङ्कट समाधान राष्ट्रवादी शक्तिले गर्नुपर्छ: अध्यक्ष थापा - www.makalukhabar.com
Source: mkkb
मुलुकमा विद्यमान सङ्कट समाधानका लागि राष्ट्रवादी शक्तिहरू अग्रसर हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले उनीहरूबीच एकता अहिलेको आवश्यकता रहेकाले त्यस्तो एकता कायम गर्न अब कति पनि ढिला गर्नु नहुने विचार व्यक्त गरे । The post विद्यमान सङ्कट समाधान राष्ट्रवादी शक्तिले गर्नुपर्छ: अध्यक्ष थापा appeared first on Makalu Khabar : makalukhabar.com.