मुख्यसचिवलाई कानुनी कठघरामा उभ्याऊ - www.drishtinews.com
Source: dist
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेभन्दा भिन्न ब्यहोरा संघीय निजामती सेवा विधेयकमा परेको देखियो । खास गरी निजामती कर्मचारीहरू सेवाबाट अलगिएको निश्चित अवधि अर्को कुनै पद वा जिम्मेवारीमा बस्नु हुँदैन भनेर सार्वभौम संसदका सदस्यहरूले व्यापक छलफल र बहस गरेर यो प्रावधान विधेयकमा राख्ने निर्णय गरे । तर, प्रतिनिधि सभाको पूर्ण बैठकमा पेस […]