प्रभावकारी बन्दै विर्तामोडको तरकारी बिक्री केन्द्र - www.makalukhabar.com
Source: mkkb
झापा । विर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन् । नगरका विभिन्न वडामा सात वटा सुपथ मूल्यका बिक्री केन्द्र र विर्तामोडमा मुख्य सङ्कलन केन्द्र सञ्चालन गर्दै आइएको नगर कार्यालयले जनाएको छ । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी सङ्कलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको […]