Redirecting...

आधुनिकताका नाममा परम्परागत संस्कृति नबिर्सौँ - farakdhar.com

आधुनिकताका नाममा परम्परागत संस्कृति नबिर्सौँ - farakdhar.com
Source: FRDH

आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ हराउँदै गएको हो ? सूचना-प्रविधिको विस्तार, विश्वव्यापीकरण, बसाइसराइ, सहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले समाजको स्वरूप बदलिँदै जाँदा हाम्रो सांस्कृतिक पहिचान कति सुरक्षित छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ । विशेष गरी युवापुस्ता, जो परिवर्तनका संवाहक मानिन्छन्, उनीहरू परम्परागत मूल्य, भाषा, रीतिरिवाज र संस्कारबाट टाढिँदै गएका त होइनन् भन्ने बहस अहिले समाजका विभिन्न तहमा भइरहेको छ । संस्कृति भनेको ...