धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई - www.onlinekhabar.com
Source: onkh
५ फागुन, धनकुटा । धनकुटा सदरमुकाममा रहेको जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । जिल्लामा रहेका प्रहरीहरू २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिँदा जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय धनकुटाको सुरक्षा जिम्मा सेनाले लिएको हो । धनकुटास्थित भिमदल गणबाट खटिएको सेनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र…