Redirecting...

बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी - www.onlinekhabar.com

बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी - www.onlinekhabar.com
Source: onkh

बङ्गलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीएमए) ले सरकारलाई सचेत गराउँदै भनेको छ, ‘यदि फेब्रुअरी १ देखि मिलहरू बन्द भएमा करिब १० लाख मजदुरको रोजगारी प्रभावित हुनेछ।’