Redirecting...

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह - www.sidhakura.com

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह - www.sidhakura.com
Source: dhku

सङ्घले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवाह प्रथालाई पुनःस्थापित गर्ने भएकाले तत्काल सोसम्बन्धी प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो ।