अमेरिकाले नेपाललाई ७७ वस्तु निर्यातमा दिएको भन्सार छुटको अवधि सकियो - ekantipur.com
Source: kant
अमेरिकाले १० वर्षदेखि नेपाललाई दिँदै आएको भन्सार छुट सुविधाको अवधि सकिएको छ । यससँगै नेपालबाट अब अमेरिका निर्यात हुने वस्तुले कम्तीमा ११ दशमलव २ प्रतिशतदेखि ३० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाईंले बताए ।