खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानरपालिका-१६ का ३९ वर्षीय रन्जोक उप्रेतीलाई लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ठमेलबाट पक्राउ गरेको हो । उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद भएको छ । हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]