जेन-जी प्रदर्शनमा भागेका १४ हजारमध्ये ५७ सय कैदीबन्दी अझै फरार - www.ukeraa.com
Source: uker
काठमाडौं : जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका १४ हजार ५०० भन्दा बढी बन्दीमध्ये झण्डै ५ हजार ७०० अझै फरार छन्। प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै २८ वटा कारागार र ९ वटा बालसुधारगृहबाट गरी कुल १४ हजार ५५३ बन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार, हालसम्म ८ हजार ८५१ बन्दी मात्र कारागार फर्किएका छन्, जसमा ८ हज…