Redirecting...

प्रतिवर्ष खर्ब डलरको व्यापार गर्ने भारत र युरोपबीच भयो ऐतिहासिक व्यापार सम्झौता - nepalkhabar.com

प्रतिवर्ष खर्ब डलरको व्यापार गर्ने भारत र युरोपबीच भयो ऐतिहासिक व्यापार सम्झौता - nepalkhabar.com
Source: nkkb

भारत र युरोपेली सङ्घ (ईयू)बीच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ। मङ्गलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र यु...