प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक: आयोग र सुरक्षा निकायले गर्ने छन् राजनीतिक दललाई बृफिङ - www.sidhakura.com
Source: dhku
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार राम रावलाका अनुसार आजको बैठकमा राजनीतिक दल सहित निर्वाचन आयोगका आयुक्त, सुरक्षा निकायका अधिकारी तथा जेनजी प्रतिनिधिहरु पनि सहभागी हुँदै छन् ।